सर्वोच्चको व्याख्या– न्याय सम्पादनमा अवरोध हुने समाचार लेखे अवहेलना
setopati.com · Sun Aug 17 16:47:02 GMT 2025

सर्वोच्च अदालतले न्याय सम्पादनमा अवरोध हुने गरी समाचार लेखेमा अवहेलनाको विषय हुने भनेर व्याख्या गरेको छ।
'सिधा कुरा जनता अनलाइन' का सम्पादकसहित तीन जनाविरूद्ध अवहेलना मुद्दाको फैसलामा सर्वोच्चले यो व्याख्या गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)