प्रधानमन्त्रीलाई निम्ता दिन आएका भारतीय विदेशसचिवको शीर्ष नेतासँग 'कर्टेसी मिटिङ'
annapurnapost.com · Sun Aug 17 16:58:53 GMT 2025

काठमाडौं : भारतीय विदेश सचिव विक्रम मिस्री दुई भ्रमणका लागि आइतबार नेपाल आइपुगे। भारतीय वायुसेवा निगमको एफसी३१ नम्बरको उडानबाट चार सदस्यीय टोलीको नेतृत्व गर्दै उनी काठमाडौं ओर्लिएका हुन्।
विदेश सचिव मिस्रीको टोलीमा नेपाल डेस्क प्रमुख मुनु महावर, पुषारंशु शर्मा र प्रियंका सोहनी रहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई औपचारिक रूपमा भारतको निमन्त्रणा दिन र बैठकका एजेन्डा तय गर्न काठमाडौं आएका मिस्रीको टोली दिनभरि शीर्ष नेताहरूसँगको 'कर्टेसी मिटिङ'मा व्यस्त भए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)