भुटानी कलाकारले भेट्याे गृहमन्त्री
nagariknews.nagariknetwork.com · Sun Sep 27 07:33:26 GMT 2026

असोज २३ गते रिलिज हुने नेपाल, भुटान र भारतको संयुक्त निर्माण रहेको फिल्म ‘टनेल २६’ का भुटानी कलाकार तथा निर्माण टोलीले गृहमन्त्री सुदन गुरुङसँग भेट गरेका छन्।
भेटका क्रममा गृहमन्त्री गुरुङले ‘टनेल २६’ टोलीलाई सफलताको शुभकामना दिएका थिए। उनले फिल्मलाई नेपाल, भुटान र भारतबीचको बलियो सांस्कृतिक तथा भौगोलिक सम्बन्ध प्रतिनिधित्व गर्ने महत्त्वपूर्ण परियोजनाका रूपमा उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)