नेपालीको नसा नसामा क्रिकेट छ : प्रधानमन्त्री ओली
gorkhapatraonline.com · Sun Jul 20 17:08:04 GMT 2025
गोरखापत्र अनलाइन
काठमाडौँ, साउन ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ दी इयर’ अवार्ड जितेकोमा बधाई ज्ञापन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत नेपाल क्रिकेट सङ्घ (क्यान) ले दोस्रो पटक अवार्ड जितेकामा बधाई ज्ञापन गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)