कुलतबाट निस्केर सचेतनामा सक्रिय
gorkhapatraonline.com · Wed Nov 22 06:31:04 GMT 2023
अर्जुन काफ्ले
स्याङ्जा, मङ्सिर ६ गते । युवा लागुऔषधको कुलतमा फस्ने समस्या बढ्दो छ । तर यहाँ भने त्यस्तो कुलतबाट उम्केर सचेतनामा सक्रिय भएका छन् । यहाँका युवाले जीवनवाटिका नेपाल स्थापना गरेर युवकयुवती, विद्यार्थी र अन्य समुदायमा समेत लागुऔषध र एचआइभी एड्ससम्बन्धी जनचेतना जगाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)