मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

साफ च्याम्पियनसिपमा नेपालको विजय सुरुवात

thahakhabar.com

काठमाडौं : नेपालले साफ च्याम्पियनसिप-२०२१ मा विजय सुरुवात गरेको छ। शुक्रबार राति भएको पहिलो खेलमा नेपालले आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले हराउँदै वियज सुरुवात गरेको हो।

खेलको ८६ औं मिनेटमा मनिष डाँगीले गरेको गोल नेपालका लागि निर्णायक बनेको थियो। मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा भएको खेलमा दोस्रो हाफमा मनिष नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका थिए। जितसँगै नेपालले तीन अंक जोडेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)