सीसीटीभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग
ratopati.com · Mon Jul 27 13:52:11 GMT 2026

पर्सा । नारायणी अस्पतालमा शनिबार भएको घटनाको सम्बन्धमा सीसीटीभी फुटेजको आधारमा अराजक व्यक्तिको पहिचान गरी कारबाही गर्नुपर्ने माग अस्पताल प्रशासनले गरेको छ ।
अस्पतालले साेमबार विज्ञप्ति जारी गर्दै उक्त दिनको सीसीटीभी फुटेज सम्बन्धित निकायमा पठाइसकिएको जनाउँदै अराजक व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न अनुरोध गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)