मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘ब्युटी’ अब सौन्दर्य मात्र होइन, नेतृत्व विकास र आर्थिक विकासको पनि आधार बन्नुपर्छ : अध्यक्ष ज्ञवाली

nagariknews.nagariknetwork.com · Sun Sep 27 08:14:53 GMT 2026

नेपाल रिपब्लिक मिडियाकी अध्यक्ष तथा स्टार्टअप समिट नेपाल २०२६ की अध्यक्ष शोभा ज्ञवालीले २१औँ शताब्दीको ‘ब्युटी’ उद्योगलाई सौन्दर्यमा मात्र सीमित नराखी नेतृत्व विकास, रोजगारी, महिला उद्यमशीलता र आर्थिक विकाससँग जोड्नुपर्ने बताएकी छन्।

शनिबार ‘फेस अफ आईसीटी आइकन २०२६’ कार्यक्रममा बोल्दै उनले ब्युटी पार्लरलाई केवल सौन्दर्य सेवा दिने ठाउँका रूपमा नभई सीप विकास, रोजगारी, नेतृत्व विकास र महिला आर्थिक सशक्तीकरणको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएकी हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)