श्राद्ध किन गरिन्छ ?
baahrakhari.com · Sun Sep 27 08:30:54 GMT 2026

आजदेखि सोह्रश्राद्ध (पितृपक्ष) सुरु भएको छ । यतिखेर हिन्दु सनातनीका घरघरमा श्राद्धको तयारी हुन्छ । तर श्राद्ध शास्त्रीय आधारमा गरिन्छ कि परम्पराको निरन्तरताका रूपमा? बाबुले गरेकाले हामीले पनि गर्ने भन्ने मानसिकताभन्दा यसको मर्म बुझ्नु आवश्यक छ ।
आधुनिक पुस्तामा श्राद्धको औचित्यमाथि प्रश्न उठ्ने गरेको छ । कतिपयले गरिबलाई दान दिनु, बाढीपीडित वा दुःखीलाई सहयोग गर्नु नै वास्तविक श्राद्ध हो भन्ने तर्क गर्छन् । यस्तो तर्क अस्वाभाविक होइन तर विषयलाई शास्त्रीय र सांस्कृतिक दुवै दृष्टिले बुझ्नुपर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)