मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रधानमन्त्रीको टिमले राहदानी ठेक्का 'तुरून्त रद्द गर्नू' भन्दै चर्को दबाब दिएपछि विभागका कर्मचारीले गुहारे परराष्ट्रमन्त्री

setopati.com · Sun Jun 28 18:36:00 GMT 2026

प्रधानमन्त्री बालेन शाहको सचिवालयले राहदानी विभागमाथि जर्मन कम्पनीहरूसँगको राहदानीको ठेक्का तुरून्त रद्द गर्नू भन्दै दबाब बढाएको छ।

प्रधानमन्त्रीको सचिवालयका सदस्य माधव खनालले शनिबार साँझ राहदानी विभागको अहिले नेतृत्व गरिरहेका परराष्ट्र मन्त्रालयका सहसचिव दीपक बिकलाई फोन गरेर सोमबार दिउँसोसम्म जर्मन कम्पनीहरूसँगको ठेक्का तोड्न दबाब दिएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)