साहित्यकार खुशीराम डौलियाका २० कृति एकैसाथ विमोचन
kalakarmi.com · Sun Jun 07 08:53:04 GMT 2026

काठमाडौं- लेखक तथा साहित्यकार खुशीराम डौलियाद्वारा लिखित २० कृतिको आइतबार काठमाडौंमा एकैसाथ विमोचन गरिएको छ ।
आइतवार काठमाडौंस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा आयोजित कार्यक्रममा डौलियाका १८ तथा अनन्तविजय डौलिया र विष्णु गुरुङ (प्यासी) का एक- एक कृति गरी कुल २० पुस्तक सार्वजनिक गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)