काठमाडौंमा भारी वर्षा, आइतबार देशका अधिकांश स्थानमा पानी पर्ने
nepallive.com · Sun Aug 28 01:00:00 GMT 2022
काठमाडौं– हाल देशका अधिकांस स्थानमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको हो।
महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अवस्थित रहेको जनाएको छ। यस्तै काठमाडौं उपत्यकाको केही स्थानमा भारी वर्षा भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)