मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

हिमालयन क्विन्स ग्याम्बिटमा ६७ वर्षसम्मका खेलाडीको प्रतिस्पर्धा, प्रिसियस च्याम्पियन

baahrakhari.com · Sun Aug 17 18:03:31 GMT 2025

काठमाडौं । हिमालयन चेस एकेडेमीद्वारा आयोजित हिमालयन क्विन्स ग्याम्बिटमा १४१ खेलाडीको चुनौती पन्छाउँदै आइतबार प्रिसियस अधिकारी च्याम्पियन भएकी छन् । उनले शतप्रतिशत जितसहित सात अंक जोड्दै उपाधि जितेकी हुन् ।

सेन्ट जेभियर्स कलेज, माइतीघरमा सञ्चालित एकदिने प्रतियोगितामा खुलातर्फ निहाना श्रेष्ठ पनि अपराजित रहिन् । तर, दोस्रो चरणमा बराबरी नतिजाले उनलाई उपाधि होडबाट टाढा बनायो । उनी ६.५ अंकमा सीमित भएपछि उपविजेतामै रोकिइन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)