‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवाद समाजमा अझै छ
khabarhub.com · Sun Jul 20 17:14:57 GMT 2025

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चलचित्र ‘महाभोज’ले आजको पुस्ताले सामन्तवादका विरुद्ध सङ्घर्ष गरी समाज परिवर्तन गरेरै छाड्छन् भन्ने सन्देश दिन सफल भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)