प्रकाशकीय : लोकतान्त्रिक व्यवस्थाका आधारभूत सिद्धान्तमाथि सम्झौता गर्न कान्तिपुर तयार छैन
ekantipur.com · Mon Feb 19 01:04:19 GMT 2024
२०४६ को राजनीतिक परिवर्तन र त्यसपछि सुरु भएको खुला बजारले नेपाली समाज र अर्थतन्त्रलाई गतिशील बनाएकै हो । अझ लोकतन्त्रको सबलीकरण र नेपाली मिडियाको औद्योगीकरण यात्रा सँगसँगै अघि बढेका हुन् ।
आजभन्दा ३१ वर्षअघि स्थापना भएको कान्तिपुर पब्लिकेशन्स्ले नेपालमा व्यावसायिक पत्रकारितालाई संस्थागत गरेको मात्र होइन, अभिव्यक्ति तथा राजनीतिक स्वतन्त्रतालाई पनि सशक्त आवाज प्रदान गर्दै आएको छ । यो बीचमा देशका लागि समय सधैं सहज अवश्य थिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)