सीसीटीभी फुटेजका आधारमा कारबाही गर्न नारायणी अस्पतालको माग
nepalviews.com · Mon Jul 27 14:48:36 GMT 2026

पर्सा । नारायणी अस्पतालमा शनिबार भएको घटनाको सम्बन्धमा सीसीटीभी फुटेजको आधारमा अराजक व्यक्तिको पहिचान गरी कारबाही गर्नुपर्ने माग अस्पताल प्रशासनले गरेको छ ।
अस्पतालले आज विज्ञप्ति जारी गर्दै उक्त दिनको सीसीटीभी फुटेज सम्बन्धित निकायमा पठाइसकिएको जनाउँदै अराजक व्यक्तिहरूको पहिचान गरी आवश्यक कानुनी कारबाही गर्न अनुरोध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)