सुनसरी १ को कांग्रेस सभापतिमा संस्थापन इतरका तामाङ
deshsanchar.com · Tue Nov 23 17:41:55 GMT 2021
काठमाडौँ- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नम्बर १ को सभापतिमा संस्थापन इतरका सुजेन्द्र तामाङ प्यानलसहित निर्वाचित भएका छन्।
धरानस्थित सभागृहमा सम्पन्न मतगणनामा तामाङले पार्टी सभापति शेरबहादुर देउवा पक्षधरकी लक्ष्मी खतिवडालाई १ सय ७८ मतको अन्तरले पराजित गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)