ट्र्याक्टर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
nepalpress.com · Sun Feb 25 16:04:45 GMT 2024
सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिका–६ जामुने बजारमा ट्र्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु छ भने एक घाइते भएका छन् ।
सुर्खेतदेखि जाजरकोट तर्फ जाँदै गरेको बा ९५ प ५२९६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको भ १ त ४५ नम्बरको ट्र्याक्टर सिम्ता गाउँपालिका–६ जामुनेबजारमा एक आपसमा ठोक्किँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)