मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

चट्याङ लागेर एकको मृत्यु, एक घाइते

lokaantar.com · Fri Mar 03 00:17:20 GMT 2023

भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिका –१२ तिप्लेमा विहिबार बेलुका परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

चट्याङ लागेर स्थानीय नारायण भुजेलका १३ बर्षीय छोरा सरोज भुजेलको मृत्यु भएको हो । आफनै घरमा बसीरहेको बेला चट्याङ पर्दा घाइते भएका उनलाई उपचारका लागि तुम्लिङटार मनाकामना अस्पताल लग्दा अस्पतालले मृत घोषणा गरेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)