मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लिभरपुल फेरि प्रिमियर लिगको शीर्ष स्थानमा

farakdhar.com · Wed Dec 27 01:34:27 GMT 2023

लिभरपुल फेरि इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । गएराति रेलिगेसन जोनको बर्नलीलाई २–० ले हराउँदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो ।

लिभरपुलको जितमा डार्विन नुनेज र डिएगो जोटाले गोल एक–एक गोल गरे । बर्नलीको मैदानमा लिभरपुललाई नुनेजले अग्रता दिलाएका थिए । उनले खेलको छैटौँ मिनेटमा कोडी गाक्पोको पासमा गोल गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)