धौलागिरी लघुवित्तको आईपीओ आज मंगलबारदेखि भर्न पाइने
nepallive.com · Tue Aug 09 00:39:00 GMT 2022
काठमाडौं– धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले आज मंगलबारदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गर्दैछ।
कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले हुन आउने तीन करोड ३१ लाख रुपैयाँ बराबरका तीन लाख ३१ हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)