भारतीय राजनीतिमा हलचल ल्याउने ‘भोट चोरी’ विवाद के हो ?
baahrakhari.com · Sun Aug 17 18:53:05 GMT 2025

काठमाडौं । ‘भोट चोरी’को आरोपले भारतमा ठूलो राजनीतिक विवाद उत्पन्न भएको छ । जसमा विपक्षीले भारतीय निर्वाचन आयोगलाई सन् २०२४ को लोकसभा निर्वाचन र बिहारमा भइरहेको मतदाता सूची पुनरवलोकनमा अनियमितता गरेको आरोप लगाएको छ ।
राहुल गान्धी नेतृत्वको कांग्रेसले यो मुद्दालाई आफ्नो अभियानको केन्द्रमा राखेको छ, जबकी निर्वाचन आयोग र सत्तारूढ बीजेपीले यी आरोपहरूलाई स्पष्ट रूपमा अस्वीकार गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)