स्पेनिस ला लिगामा रियल मड्रिडको खेल आज राति
neplays.com
स्पेनिस ला लिगा अन्तर्गत आज तीन वटा खेल हुने छन् । नेपाली समय अनुसार राति पौने ९ बजे रियल सोसिडाड र रायो भाल्कानो आमने सामने हुने छन् ।
दुवै टिमले पहिलो खेलमा हार व्यहोरेकाले पहिलो तीन अंकका खोजिमा हुने छन् । रियल सोसिडान बार्सिलोनासँग पराजित भएको थियो भने भालकानो सेभिल्लासँग पराजित भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)