रास्वपाद्वारा लुम्बिनीका पाँच जिल्लामा नयाँ नेतृत्व चयन
canadanepal.com · Sun Jun 07 08:59:39 GMT 2026

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीको लुम्बिनी प्रदेशअन्तर्गत पाँच जिल्लामा जिल्ला सभापति चयन गरिएको छ। पार्टीको जिल्ला अधिवेशनमार्फत दाङ, रोल्पा, बर्दिया, गुल्मी र पाल्पामा नयाँ नेतृत्व टुंगो लगाइएको हो।
दाङमा किरण खनाल, रोल्पामा बलराम थापा, बर्दियामा शान्ता बुढा क्षेत्री, गुल्मीमा हरिप्रसाद श्रेष्ठ र पाल्पामा विष्णुप्रसाद भण्डारी जिल्ला सभापतिमा चयन भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)