मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गुरुङ समुदायको पुर्ख्यौली पेशा जोगाउनै मुस्किल

ekantipur.com · Wed Oct 25 01:49:20 GMT 2023

खोटाङ — रावाबेसी गाउँपालिका–६ हौचुर चाँपखर्ककी ५५ वर्षीया खड्गकुमारी गुरुङले राडीपाखी उत्पादन गर्ने पेशा सुरु गरेको करिब चार दशक भयो । १७ वर्षको उमेरदेखि यो भेडाको ऊनबाट राडीपाखी उत्पादन सुरु गरेकी उनको भनाई छ ।

‘मेरो जिन्दगीभरीको सब थोक भनेको राडीपाखी नै हो,’ उनले थपिन्, ‘यसैबाट घर व्यवहार चलेको छ ।’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)