नाडा अध्यक्षमा ध्रुव थापा विजयी
nepalkhabar.com · Thu Dec 09 20:37:36 GMT 2021
कार्यसमिति सदस्यमा करण चौधरी पक्षको बहुमत
नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को ४५औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्व छान्न भएको चुनावको मतगणना सकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)