मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राजस्थानमाथि गुजरातको शानदार जित

thahakhabar.com

काठमाडौं : इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गरेको छ।

राजस्थानले दिएको ११९ रनको लक्ष्य पछाएको गुजरातले १३ दशमलव ५ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो।​ गुजरातको जितमा रिद्धिमान शाहले अविजित ४१ रन बनाए भने कप्तान हार्दिक पाण्डेयले अविजित ३९ रन बनाएका थिए। त्यस्तै शुभमन गीलले ३६ रन बनाए।

स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)