नाट्टाद्वारा ४७ औँ विश्व पर्यटन दिवसका अवसरमा ‘हेरिटेज रन’ सम्पन्न
news24nepal.tv · Sun Sep 27 10:17:09 GMT 2026

काठमाडौँ । नेपाल एशोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले ४७ औँ विश्व पर्यटन दिवस २०२६ को अवसरमा दुई दिने विशेष कार्यक्रम आयोजना गरेको छ ।
२७ सेप्टेम्बर, विश्व पर्यटन दिवस अन्तर्गत आईतबार विहान नेपाल कलिङ, नेपाल ओपन अभियानअन्तर्गत नाटा हेरिटेज रन आयोजना गरेको हो । अभियानमार्फत् नेपाल सुरक्षित, सञ्चालनयोग्य र विदेशी पर्यटकका लागि खुला रहेको सन्देश प्रवाह गरिएको नाट्टाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)