किन कमजोर बन्दैछ नेपाली मुद्रा ?
news24nepal.tv · Mon Feb 20 01:03:39 GMT 2023
काठमाडौं । विश्वमै शक्तिशाली मुद्राको रुपमा अमेरिकी डलरलाई मानिन्छ तर पछिल्लो समय डलरको तुलनामा नेपाली रुपैयाँ निकै कमजोर बन्दै गएको छ ।
नेपाली अर्थतन्त्र कमजोर हुँदै जादाँ भविष्यमा नेपाली मुद्राको अवमूल्यन अझ हुन सक्ने अवस्था प्रति अर्थविद्हरुले चिन्ता गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)