मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बजेटमा रूग्ण उद्योग पुनरुत्थानका कार्यक्रम नआएकामा संघको असन्तुष्टि

abhiyandaily.com

विराटनगर । सरकारले आगामी आर्थिक वर्ष ०७८/८९ का लागि ल्याएको बजेटमा उद्योगी व्यवसायीका १२ मुद्दा सम्बोधन नभएको, १३ वटा सरकारको घोषणा कार्यान्वयनको चुनौती रहेको र २९ वटा सकारात्मक रहेको मुलुककै जेठो औद्योगिक तथा व्यापारिक संगठन मोरङ व्यापार संघले जनाएको छ ।

अध्यक्ष प्रकाश मुन्दडाले लिखित रूपमा बजेटबारे प्रतिक्रिया जनाउँदै उक्त कुरा बताएका हुन् । विराटनगरमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, विराटनगर चक्रपथ निर्माण, उर्लाबारी– रंगेली–विराटनगर राजमार्गको स्तरोन्नति र विराटनगरका रुग्ण उद्योगहरूको पुनरुत्थान बजेटमा नसमेटिएकामा उनले असन्तुष्टि जनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)