पहिरो पीडित परिवारलाई सशस्त्र प्रहरीको सहयोग
newsofnepal.com · Mon Jul 27 16:15:16 GMT 2026
दोलखा।
दोलखाको गौरीशङ्कर गाउँपालिका वडा नम्बर– ८ लोटाङका पहिरो पीडित परिवारलाई सशस्त्र प्रहरी बल, नेपाल नं. १८ गुल्म हेड क्वाटर दोलखाले बिभिन्न राहत सामग्री वितरण गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)