मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेश १ मा ९३७ काेराेना संक्रमित, ११ जनाको मृत्यु

deshsanchar.com · Mon May 10 16:18:13 GMT 2021

मोरङ – प्रदेश १ मा थप ९ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालय प्रदेश १ का अनुसार सोमबार प्रदेशका विभिन्न स्थानमा गरिएको १ हजार ९ सय ८२ जनाको पीसीआर परीक्षणका क्रममा ३ सय ८७ महिला र ५ सय ५० पुरुषमा संक्रमण पुष्टि भएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)