कैलालीका बाढी पीडितलाई खाद्यान्न अभाव
deshsanchar.com · Sun Sep 25 15:14:08 GMT 2022
टीकापुर – कैलालीको भजनीका बाढीपीडितलाई खाद्यान्नको अभाव भएको छ। बाढीले घर डुबानमा परेपछि अन्नपात नष्ट भएका बाढीपीडितलाई यतिखेर परिवारको पेट कसरी भर्ने भन्ने पिरले सताएको छ।
यही असोज १ गते आएको बाढीले भजनी नगरपालिकाका सबै वडामा क्षति भयो। बाढीले घर डुबानमा परेपछि अधिकांशका घरमा रहेका अन्नपात भिजेर नष्ट भयो। कतिपयका घर भत्किएका छन् भने कतिपयका घरमा अहिले पनि बस्ने व्यवस्था छैन।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)