दुवै मिर्गाैला फेल भएका किसानद्वारा सहयोगको याचना
lokaantar.com · Sun Jul 24 01:03:43 GMT 2022
दुवै मिर्गौला फेल भएर काठमाडौंमा उपचार गराई राखेका बागलुङको काठेखोला गाउँपालिका–७ रेशका गमबहादुर किसानको उपचारमा आर्थिक संकट पैदा भएको छ ।
कमजोर आर्थिक अवस्था रहेको परिवारका किसानको उपचारका लागि आर्थिक अभाव भएको भन्दै सहयोगको याचना गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)