मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दर्शनाको ‘ए साथी’

annapurnapost.com · Fri Apr 09 06:41:00 GMT 2021

काठमाडौं : सानै उमेरमा आफ्नो पृथक् परिचय बनाउन सफल गायिका दर्शना महर्जनले आफ्नै स्वर र संगीतमा मर्मस्पर्शी गीत ‘ए साथी’ बोलको लिरिकल भिडियो ल्याएकी छन्।

गीतमा ज्योति क्षेत्रीको शब्द तथा सञ्जय खड्गीको एरेन्ज छ। केही समयअघि गायिका दर्शनाले नेपाल भाषाको गीत सार्वजनिक गरेकी थिइन्। पप, आधुनिक सबैखाले भाकाका गीत गाउँदै आएकी उनको ‘चुलि जाल न्हां’ पहिलो नेपाल भाषाको गीत हो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)