मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पहिले दिनहुँ झडप, अहिले अंकमाल

ekantipur.com · Sat Nov 12 01:11:28 GMT 2022

रुकुम पश्चिम — गत स्थानीय तह निर्वाचनमा कर्णालीका सबै जिल्लामा कांग्रेस–माओवादीबीच गठबन्धन बने पनि रुकुम पश्चिममा भएन । कांग्रेसले एमालेसँग सहकार्य गर्‍यो भने माओवादीले एकीकृत समाजवादीसँग । गठबन्धन त भएन नै, दुई पार्टीबीच दिनहुँ झडप हुँदा ३२ जना घाइते भए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय निर्वाचन अवधिभरि कांग्रेस–माओवादीबीच १९ ठाउँमा झडप भएका थिए । अघिल्लो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको बेला पनि जिल्लाभर ३४ वटा झडप भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ । त्यसबेला पनि ४७ जना घाइते भएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)