त्रिकोणात्मक सिरिजमा नेपालको लगातार तेस्रो हार
baahrakhari.com · Mon Jul 27 17:23:25 GMT 2026
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग– २ को जारी त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले लगातार तेस्रो हार व्यहोरेको छ ।
सोमबार उट्रेचस्थित स्पोर्टपार्क मार्सचाल्करविर्डमा नेपालाई नामिबियाले तीन रनले पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)