चीनको खाडी देशमाथि नजर, अमेरिकाको लागि खतराको घण्टी
dekhapadhi.com · Fri Mar 26 15:39:00 GMT 2021
बीबीसी। चीन पछिल्ला दिन खाडी देशसँग सम्बन्ध मजबतु बनाउन लागेको छ।
यसैबीच खाडी सहयोग परिषद् (जीसीसी)का महासचिव नयेफ बिन फलाह र चीनका विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)