१९ लाख ५२ हजार रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ
lokaantar.com

हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले १९ लाख ५२ हजार १०० रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ३ स्थायी घर भएका ३५ वर्षीय मिङमारछिरिङ गुरुङ छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)