उबरले सेल्फ ड्राइभिङ स्टार्टअप न्युरोमा ५० करोड डलर लगानी गर्ने
clickmandu.com · Sun Jun 07 09:13:26 GMT 2026

एजेन्सी । राईड–हेलिङ कम्पनी उबरले स्वचालित स्टार्टअप न्युरोमा करिब आधा अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।
यस मामिलाबारे प्रत्यक्ष जानकारी भएका दुई स्रोतहरूले रोयटर्सलाई व्यावसायिक रोबोट्याक्सी विकासमा उबरले गरेको ठूलो लगानीको विस्तारबारे जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)