भ्याली पब्लिक, मार्वलस, संस्कृति र डाफोडिल सेमिफाइनलमा
neplays.com · Sun Sep 27 11:52:00 GMT 2026
काठमाडौं । भ्याली पब्लिक, मार्वलस, संस्कृति इन्टरनेसनल स्कुल र डाफोडिल पब्लिक स्कुल यु–१६ अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भ्याली पब्लिकले मातृभूमिलाई ५७–५४ ले पराजित गर्यो । भ्याली पब्लिकको जितमा रोशन विकले २१ अंक योगदान गरे । रोशन कुश्वर्नाको १३ अंक सहयोगमा मार्वलसले रेडियन्ट पब्लिकलाई ६०–५५ ले हरायो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)