मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

मुम्बईमा कोरिएका नेपाली अनुहार

ekantipur.com · Wed Dec 27 00:52:49 GMT 2023

काठमाडौँ — श्रीमती, दुई छोरासहित नेपाल आर्ट काउन्सिलको भुइँतला प्रवेश गर्नेबित्तिकै मंगलबार व्यवसायी जीवा लामिछाने भित्तामा झुन्ड्याइएको आफ्नो पोट्रेटसँगै तस्बिर खिचाउन हतारिए । फोटो खिच्दै गरेका छोराहरू भन्दै थिए, ‘फोटो र पोट्रेटमा फरक छैन, दुवैमा एउटै ।’

अर्का उद्यमी विकास राणा आइपुगे । मुसुक्क मुस्कुराइरहेको पोट्रेट देख्नेबित्तिकै कलाकार भरत सिंहलाई भने, ‘कति राम्रो बनाएको ।’ त्यत्तिकैमा पञ्चकन्या समूहका प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ आए । आफ्नो पोट्रेट हेरेर उनी पनि मक्ख परे । भरतलाई सँगै उभ्याएर फोटो खिचाए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)