मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शुक्रबारसम्म उम्मेदवारी फिर्ता लिए कांग्रेस र माओवादीका बागीको कारबाही फिर्ता हुने

lokaantar.com · Wed Oct 19 01:13:09 GMT 2022

नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले वाम लोकतान्त्रिक गठबन्धनका विरुद्ध बागी उम्मेदवारी दिएकाहरूलाई उम्मेदवारी फिर्ता गर्न शुक्रबारसम्मको समय दिएका छन् ।

कांग्रेस मुख्य सचिव कृष्ण प्रसाद पौडेलले मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य पदको निर्वाचनमा गठबन्धन दलहरु बीच सहमती भई बनेका नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवार विरुद्ध विद्रोही उम्मेदवारी दिने पार्टीका नेता कार्यकर्ताले शुक्रबारभित्र उम्मेदवारी निष्क्रिय बनाएमा प्रक्रिया पुरा गरेर कारबाही फिर्ता लिइने जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)