मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तथ्यांकोवाच : जेठमा रू. ७ अर्ब १५ करोडको एलपी ग्यास आयात

abhiyandaily.com

काठमाडौं (अस) । मासिक रूपमा आयातको विश्लेषण गर्दा जेठमा सर्वाधिक मूल्यको एलपी ग्यास आयात भएको छ । औसतमा मासिक ४४ हजार ५२० मेट्रिक टन एलपी ग्यास आयात हुने गरेको छ । चालू आर्थिक वर्षको ११ महीनाको विवरण हेर्दा फागुनमा सबैभन्दा बढी र चैतमा सबैभन्दा कम परिमाणमा आयात भएको देखिन्छ ।

वैशाखको तुलनाका जेठ २ हजार ७१७ मेट्रिक टन बढी एलपी ग्यास आयात छ । यस तथ्यांकले खाना पकाउन विद्युतीय उपकरणको प्रयोगमा खासै सुधार नभएको देखिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)