नेपाल लगातार तेस्रो खेलमा स्तब्ध, नामिबियासँग ३ रनले पराजित
deshsanchar.com · Mon Jul 27 17:52:25 GMT 2026
विश्वकप क्रिकेट लिग-२ अन्तर्गत जारी सिरिजमा नेपाल नामिबियासँगको दोस्रो खेलमा पनि पराजित भएको छ। मंगलबार राति सम्पन्न खेलमा नेपाल नामिबियासँग ३ रनले स्तब्ध भयो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)