कुमारी जबद्वारा सञ्चालित‘प्रोफेसनल एचआर ट्रेनिङ’ सम्पन्न
abhiyandaily.com
काठमाडौं (अस) । कुमारी जबद्वारा सञ्चालित ‘प्रोफेसनल एचआर ट्रेनिङ’ सम्पन्न भएको छ । नेपालका विभिन्न संस्थाका अनुभवी र दक्ष व्यक्तिले तालीम दिएको कम्पनीले बताएको छ ।
‘विभिन्न संघ–संस्थामा कार्यरत अनुभवी व्यक्तिले मानव संसाधनको क्षेत्रमा आफ्नो करीअर बनाउन चाहने व्यक्तिको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)