मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

मधेसको राजस्व सङ्कलनमा प्रगति

barnanmedia.com · Sun Aug 17 21:27:28 GMT 2025

मधेसमा राजस्व सङ्कलनमा उल्लेख्य प्रगति भएको छ । गत आर्थिक वर्ष २०८१/८२ को राजस्व सङ्कलन रु पाँच अर्ब ५४ करोड ७२ लाख ३३ हजार भएको छ । यो पछिल्ला सात आर्थिक वर्षकै उच्च हो ।

सात वर्ष पहिले आव २०७५/७६ मा रु दुई अर्ब ६६ करोड १५ लाख ३६ हजार राजस्व सङ्कलन भएको थियो । सात वर्षअघिको यो रकमभन्दा गत आव २०८१/८२ को सङ्कलन दोब्बर बढी भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)