मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सडक निर्माणका क्रममा भ्रष्टाचार भएको भन्दै मुद्दा दायर

barnanmedia.com · Sun Aug 17 21:29:29 GMT 2025

काठमाडौँ, २ भदौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगु जिल्लाको सोरु गाउँपालिकाको सडक निर्माणमा वास्तविक कामभन्दा बढी मूल्याङ्कन गरी रकम हिनामिना गरेको अभियोगमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहितका अधिकारीहरु विरुद्ध मुद्दा दायर गरेको छ ।

सोरु गाउँपालिका–१ अन्तर्गत जवलधारा पीसीसी सडक निर्माण योजनाको लागि मुख्यमन्त्री रोजगार कार्यक्रमको अनुदान रकम रु ३६ लाख ४० हजार प्राप्त भएको थियो । योजना सम्झौता बमोजिम जनश्रमदान रु तीन लाख ७३ हजार ४३९ हजार गरी सडक निर्माणको कूल लागत रु ४० लाख १३ हजार ४३९ तय गरिएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)