मुख्यमन्त्री कार्कीको एक महिना : मुख्य जिम्मेवारी आफैसँग, फेरि मन्त्रालय थप्ने चर्चा
onlinekhabar.com · Thu Feb 09 01:05:41 GMT 2023
२६ माघ, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जिम्मेवारी सम्हालेको एक महिना भयो । यो एक महिनामा दुई पटक सरकार विस्तार गरेका उनले मुख्य दुई मन्त्रालय आफू मातहत राखेका छन् । सात सदस्यीय मन्त्रिपरिषद्ले एक महिनामा कामको गती समात्न सकेको छैन ।
गत पुस २४ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले २५ गते जिम्मेवारी सम्हाले । पहिलो निर्णय मन्त्रालय संख्या १३ बाट घटाएर ९ बनाउने निर्णय गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)