च्याम्पियन्स लिगको ड्र सार्वजनिक
neplays.com
च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ । मोनाकोमा बिहीबार राति सार्वजनिक गरिएको ड्र अनुसार गत सिजनको च्याम्पियन म्यानचेस्टर सिटी समूह जीमा परेको छ ।
समूह ए: बायर्न म्युनिख (जर्मनी), म्यान युनाइटेड (इंग्ल्याण्ड), कोपेनहेगन (डेनमार्क ), गालातासायर (टर्की)
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)